१६ चैत्र २०८२, सोमबार | March 30, 2026

२४ घण्टामा ७९१४ नयाँ संक्रमित थपिए, ७६६४ संक्रमणमुक्त, १९३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेको संख्या ८ हजारभन्दा केही कममा झरेको छ ।

आइतबार ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

१८ हजार ९६५ पीसीआर र ९३१ एन्टीजेन परीक्षण गर्दा यतिको संख्यामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

काठमाडौं उपत्यकामा २ हजार ८२१ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा १ हजार ७६१, ललितपुरमा ६९४ जना र भक्तपुरमा ३६६ जना संक्रमित थपिएका छन् । २४ घण्टाको अवधीमा ७ हजार ६६४ जना संक्रमणमुक्त भएका छन् ।

यसअवधिमा १९३ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतबार  ४ : ४० बजे

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००