१६ श्रावण २०८३, शनिबार | August 1, 2026

कोरोना अपडेट : ५३१६ जनामा संक्रमण पुष्टि, ७२१९ संक्रमणमुक्त; १०१ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५ हजार ३१६ नयाँ संक्रमित थपिएका छन् ।

पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसबीचमा संक्रमणमुक्त हुनेको संख्या ७२१९ रहेको छ । यस्तै, मृत्यु हुनेको संख्या आज फेरि बढेको छ । २४ घण्टामा १०१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मंगलबार ६८ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार  ४ : ३३ बजे

सहकारी ठगीको मुद्धा हेर्न समर्पित इजलास गठन गर्न अनुरोध

काठमाडौं । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन

कांग्रेस संस्थापन इतरद्वारा राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय मूल आयोजक समिति गठन

काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित

सेवाग्राहीको चाप व्यवस्थापन गर्न बिदाका दिन पनि राहदानी सेवा सञ्चालन

काठमाडौं । सेवाग्राहीको बढ्दो चापलाई व्यवस्थापन गर्न राहदानी विभागले दुई

‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’

काठमाडौँ । खाना पकाउने एलपी ग्यासको बिक्रीलाई व्यवस्थित बनाउन नेपाल

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

रौतहट । सरकारले मिटर ब्याजसम्बन्धी गरेको ९ बुँदे निर्णय एकतर्फी,