२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

रुपन्देहीमा संक्रमणको दर ११ प्रतिशतमा झ¥यो, २४ घण्टाका बीचमा ३ जनाको मृत्यु



बुटवल । पछिल्लो २ दिन ३ अंकमा चढेको रुपन्देहीको कोरोना ग्राफ आज फेरि २ अंकमा झरेको छ । रुपन्देहीका बिभिन्न प्रयोगशालमा भएको ६६१ नमुनाको पीसीआर परीक्षणमा जम्मा ७६ जनामा मात्र संक्रमण पुष्टि भएको छ । अनुपातको हिसावले रुपन्देहीमा ११ दशमलव ५० प्रतिशतमा मात्र संक्रमण देखिन थालेको हो ।

पछिल्लो २४ घण्टामा रुपन्देहीको सिद्धार्थनगरमा १४ जना, बुटवल उपमहानगर र तिलोत्तमा नगरमा १३।१३ जना, सैनामैनामा १० जना, देवदहमा ८ जना, कोटहिमाईमा ७ जना, ओमसतियामा ६ जना, कञ्चनमा ३ जना तथा रोहिणीर सियारीमा १।१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार सोही अवधीमा जिल्लामा ३ जनाको उपचारका क्रममा मृत्यु भएको छ भने २०२ जना कोरोना मुक्त भएका छन् । जिल्लामा अहिले पनि १५७२ सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७८, शुक्रबार  ५ : २८ बजे

लैङ्गिक र समावेशी बजेटको खोजी

काठमाडौं । अहिले वैशाख महिना चलिरहेको छ । नेपालको संविधान

जसपा प्रदेशका प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना

काठमाडौं । निर्वाचन आयोगले नवगठित जसपा पक्षधरका प्रदेश सांसद र

राजमार्गमा हिलो र धुलोले सास्ती

गण्डकी। पर्यटकीय राजधानी पोखरा जोड्ने दुई ठूला राजमार्ग विस्तार तथा

राई नेतृत्वको जसपाले प्रचण्ड सरकारलाई समर्थन जारी राख्ने

काठमाडौं । जसपा नेपालबाट फुटेर अशोक राईको नेतृत्वमा बनेको नयाँ