१७ बैशाख २०८१, सोमबार | April 29, 2024

रुपन्देहीको कोरोना संक्रमणको दर ४९ जनामा सिमित, ३०२ जना डिस्चार्ज, ३ जनाको मृत्यु



बुटवल । बिगत २ दिनमा ३ अंकमा उकालो लागेको रुपन्देहीको कोरोना संक्रमणको दर आप फेरि २ अंकमा झरेको छ । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ४९ जना मात्र नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार २६१ नमुना परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो । २४ घण्टाकाबीचमा रुपन्देहीमा ३ जना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ भने ३०२ जना संक्रमण मुक्त भएर डिस्चार्ज लिएका छन् ।

रुपन्देहीमा आज सम्ममा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५० पुगेको छ भने जिल्लामा अहिले पनि ११६१ जना सक्रिय संक्रमित रहेका छन् ।

रुपन्देहीमा १ लाख २४ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएकोमा २७ हजार ८३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७८, आइतबार  ६ : ५५ बजे

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य

बझाङ १(१)मा एमाले उम्मेदवार दमनबहादुर भण्डारी विजयी

काठमाडौं। बझाङको निर्वाचन क्षेत्र नं. १(१)मा भएको प्रदेशसभा निर्वाचनमा नेकपा

६१ वर्षीय वृद्धबाट भक्तपुरमा १६ वर्षीया किशोरी बलात्कृत

भक्तपुर । भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा