२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देहीको संक्रमितको संख्या ६३ मा झ¥यो, १०९ जना डिस्चार्ज, ४ जनाको मृत्यु



बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टामा ६३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । रुपन्देहीका प्रयोगशालाहरुमा २१९ नमुना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोही अवधीमा ४ जनाको मृत्यु भएको छ भने १०९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन् । आज सम्ममा रुपन्देहीमा मृत्यु हुनेको संख्या ४५४ पुगेको छ ।

आज रुपन्देहीको सतलोत्तमामा १६ जना, बुटवल उपमहानगरमा १२ जना, देवदहमा ८ जना, सैनामैनामा ७ जना, सिद्धार्थनगर र ओमसतियामा ट।ट जना, मायादेबी र रोहीणीमा २।१ जना र गैडहवा, लुम्बिनी साँस्कृतिक नगर र शुद्धोधनमा १।१ जना संक्रमित थपिएका छन् । जिल्लामा अहिलेपनि ११११ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ६ : ४३ बजे

जापानी विदेशमन्त्री खामिखावाः वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौं । आज नेपाल आउनुभएका जापानका विदेश मन्त्री खामिखावा योकोले

दैलेखको दुल्लूमा नबिल बैंकको २६८ औँ शाखा सञ्चालन

काठमाडौ । नबिल बैंकले कर्णाली प्रदेशको दैलेख जिल्लामा नयाँ शाखा

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको साथ

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

नेपालगन्ज नाकाबाट ७० करोड बढीको जडिबुटी निकासी

नेपालगन्ज । जडिबुटी निकासीको प्रमुख नाकाका रुपमा रहेको नेपालगन्जबाट नौ

नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनको ३४ औं वार्षिकोत्सव सम्पन्न

बुटवल । नेपाल विद्युत प्राधिकरण, राष्ट्रिय कर्मचारी युनियनले ३४ औं