७ पुस २०८२, सोमबार | December 22, 2025

बाँकेमा आज थपिएको संक्रमितको संख्या ७ जना मात्र, मृत्यु शुन्य



नेपालगन्ज । पछिल्लो २४ घण्टामा बाँकेमा अहिले सम्मकै सबैभन्दा कम संक्रमित भेटिएको छ । जिल्लाको २ वटा प्रयोगशालामा भएको १९९ नमुना परीक्षण गर्दा बाँकेका ७ जनामा मात्र संक्रमण पुष्टि भएको हो । कुल २५ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोही अवधिमा बाँकेमा उपचाररत जिल्ला बाहिरका ६ जनाको मृत्यु भएको छ भने जिल्ला भित्र आज मृत्युको संख्या शुन्यमा झरेको छ । बाँकेमा १४ जनाले आज कोरोना मुक्त भएर डिस्चार्ज लिएका छन् । बाँकेमा जिल्ला भित्रका ३०० जना संक्रिय संक्रमित रहेका छन् भने जिल्ला बाहिरका २२९ जनाको बाँकेमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २४ जेष्ठ २०७८, सोमबार  ७ : २२ बजे

‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’

कञ्चनपुर । नेपाली कम्युनिष्ट पार्टीका नेता डा भीम रावलले राष्ट्रिय

बुटवलमा जारी प्रदर्शनीमा महिला उद्यमीका स्टलमा अवलोकनकर्ताको आकर्षण

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा महिला उद्यमीका स्टलहरुमा अवलोकनकर्ताको

बालेन र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

हिसान जिल्लास्तरीय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

बुटवल । प्रथम हिसान जिल्लास्तरिय अन्तर विद्यालय भलिबल प्रतियोगिता शुरु

एमसीसी परियोजनाबाट सडक पूर्वाधारका दुईवटा योजनासम्बन्धी सम्झौता

काठमाडौं । एमसीए–नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपाल कम्प्याक्ट अन्तर्गत