१९ असार २०८३, शुक्रबार | July 3, 2026

विपक्षी गठबन्धन विरुद्ध एमालेद्वारा प्रदर्शन



काठमाडौं । विपक्षी गठबन्धन विरुद्ध सत्तारुढ नेकपा एमालेले सडक प्रदर्शन गरेको छ ।

एमालेका विभिन्न भातृ संगठनहरुले विपक्षी गठबन्धन विरुद्ध प्रदर्शन गरेका हुन् ।

युवा संघले बिजुलीबजारबाट माइतीघर मण्डलासम्म प्रदर्शन गरेको छ । यस्तै, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट नेपाल खेलकुद महासंघले जुलुस निकालेको थियो ।

एमालेका प्रदर्शनकारीहरुले केपी ओलीको पक्षमा र गठबन्धनको विरुद्धमा चर्काे नारावाजी गरेका छन् । प्रदर्शनकारीले गठबन्धनका दलहरुलाई राष्ट्रघातीको आरोप लगाएका छन् ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ५ : ५१ बजे

राष्ट्रिय वाणिज्य बैंकद्वारा अनलाइन कर्जा आवेदन सेवाको सुरुवात

काठमाडौ । नेपाल सरकार मन्त्रिपरिषद्ले हालै सार्वजनिक गरेको सुशासन र

डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि पाँचवर्षीय रणनीतिक योजना बनाइने

बुटवल । नेपाल डेरी एसोसिएसनले डेरी क्षेत्रको दीर्घकालीन विकासका लागि

बालेन्द्र सरकारमाथि एमालेको तिखो टिप्पणी : ‘१०० दिनमा सुशासन होइन, विवाद र असफलता’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बालेन्द्र शाह नेतृत्वको सरकारको

एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने

जेनेभा । संयुक्त राष्ट्रसङ्घको विश्व मौसम विज्ञान सङ्गठन (डब्लुएमओ)ले एल