२१ चैत्र २०८२, शनिबार | April 4, 2026

कोरोना संक्रमित झन बढ्दै, २४ घण्टामा ३८९९ थपिए, २० जनाको मृत्यु



काठमाडौं । कोरोना भाइरसका संक्रमित बढ्ने क्रम आज मंगलबार पनि रोकिएन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ३ हजार ८९९ संक्रमित थपिएका छन् ।

१७ हजार ५१८ जनामा गरिएको परीक्षणमा ३ हजार ८९९ जना संक्रमित थपिएका हुन् ।

यही अवधिमा १ हजार ७७८ जना मात्र संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुने भन्दा संक्रमितको संख्या बढी हुँदा अस्पतालहरुमा पुनः चाप बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७८, मंगलबार  ४ : २६ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा