१२ असार २०८३, शुक्रबार | June 27, 2026

रुपन्देहीमा साउन महिना शुरु भएयता सबै भन्दा बढी ५४ नयाँ संक्रमित थपिए, सक्रिय संक्रमितको संख्या ५०० नजिक



बुटवल । रुपन्देहीमा साउन महिना लागेपछिकै सबै भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ५४ जना कोरोना संक्रमित संक्रमित थपिएका हुन् । यो संख्या साउन लागेपछिको सबै भन्दा ठुलो संख्या हो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज थपिएकाे संख्यासँगै रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४२९ पुगेको छ।

आज तिलोत्तमा नगरपालिकामा सबैभन्दा बढी १७ जना संक्रमित थपिएका छन् भने बुटवलमा १२, ओमसतियामा १०, देवदहमा ६, सैनामैनामा ६, सिद्धार्थनगरमा ५, कञ्चनमा ५, सियारीमा १ जना थपिएका छन्।

संक्रमति मध्य ६५ जनाको स्वास्थ्य केन्द्रहरुमा उपचार भईरहेको र ३७० जना होम आइसोलेसनमा रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ श्रावण २०७८, मंगलबार  ७ : २८ बजे

एक हात गुमाएकी जमुना जलजलाकी सर्वोत्कृष्ट उद्यमी

बेनी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–४

नवजात शिशु हत्या र हाडनाता करणीका अभियुक्त पक्राउ

झापा । झापामा नवजात शिशुको हत्या तथा आफ्नै छोरीमाथि हाडनाता

रास्वपा महाधिवेशन : पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले लिए शपथ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट महिला उपसभापतिमा

बुटवलमा ‘मेट्रो आई केयर लुम्बिनी’ सञ्चालनमा, आधुनिक प्रविधिबाट आँखा उपचार सेवा सुरु

बुटवल । आधुनिक प्रविधिबाट आँखा सम्बन्धी सम्पूर्ण उपचार प्रदान गर्ने

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३