२१ बैशाख २०८३, सोमबार | May 4, 2026

सिटिजन्स बैंकले शेयरधनीलाई १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांस वितरण गर्दै



काठमाडौं । सिटिजन्स बैंकले सेयरधनीहरुलाई १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंकको शुक्रबार बसेको ३७५ औं सञ्चालक समितिको बैठकले सेयरधनीलाई आर्थिक वर्ष २०७७र७८ मा भएको मुनाफाबाट १६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

बैठकले बैंकले १२.९१३ प्रतिशत बोनस र कर सहित ३.०८७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । सञ्चालक समितिले गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउने छन् ।

बैंकले १८३ वटा शाखा, १२१ वटा एटिएम। र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७८, शुक्रबार  ९ : २५ बजे

कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिका–७ स्थित इँटा उद्योगमा ट्याक्टर अनियन्त्रित

आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आशा जगाउने किसिमको बजेट

बागमतीका मुख्यमन्त्री बानियाँको घर-कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागको छापा

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर तथा विभिन्न

दोस्रो चरणको आर्थिक सुधारमार्फत मुलुकको आर्थिक रूपान्तरणलाई तीव्र बनाउनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दोस्रो

२८ नागरिक अगुवाको निस्कर्ष – बालेन्द्र सरकार सर्वसत्तावाद उन्मुख

काठमाडौं । २८ जना नागरिक अगुवाहरूले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको