४ पुस २०८२, शुक्रबार | December 19, 2025

२४ घण्टामा १२ हजार ३३८ जनालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । कोरोना भाइरसको तेस्रो लहर सुरु भएयता नेपालमा दैनिक संक्रमितको दर निकै बढेको छ ।

बिहीबार १२ हजार ३३८ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार २७ हजार ४९७ जनामा गरिएको नमूना परीक्षणमा यति धेरै संक्रमित थपिएका हुन् । यसमध्ये १० हजार ५२ जना पीसीआर विधिबाट गरिएको परीक्षणबाट संक्रमित भएका हुन् ।

२४ घण्टाको बीचमा ६४९ जना मात्र संक्रमित निको भएका छ्न् । यसै अवधिमा ४ जनाको मृत्यु भएको छ ।

आज देशभर सक्रिय संक्रमितको संख्या ५७ हजार ३२८ पुगेको छ । आजको संक्रमण दर ४७ दशमलव ९ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७८, बिहिबार  ५ : २९ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा