२३ बैशाख २०८१, आइतबार | May 5, 2024

सैनामैनामा एमालेलाई पछाडी पार्दै गठबन्धनका उम्मेदवारको अग्रता



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका वार्ड नं १ को १३०० मतगणनाको परिणाम आउँदा एमाले उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवार अगाडि बढेका छन् ।

मतगणनाको सूरवात देखि एमालेको अग्रता रहेको सैनामैनामा पछिल्लो परिणाममा कांग्रेस उम्मेदवारले अग्रता लिएको हो । गठबन्धनका कांग्रेस उम्मेदवार फणिन्द्र प्रसाद शर्माले ५६२ मत प्राप्त गर्दा एमालेका चित्रबहादुर कार्कीले ५१० मत प्राप्त गरेका छन् ।

त्यसैगरि उप मेयरमा माओवादी केन्द्रका माओवादी केन्द्रका मानबहादुर महतले ५८१ मत प्राप्त गर्दा एमालेकी विना रानाले ५३३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ३ : ५० बजे

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय

काठमाडौं आइपुगिन् जापानकी विदेशमन्त्री योको

काठमाडौं। जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने भ्रमणका लागि काठमाडौं