१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

सैनामैना ताजा अपडेट : गठबन्धनले लियो अग्रता



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । सैनामैना १ को ३८०० मत गन्दा गठबन्धनको उम्मेदवारीहरुले अग्रता लिएका हुन् ।

प्राप्त  पछिल्लो परिणाम अनुसार सैनामैनामा मेयर पदमा गठबन्धनबाट कांग्रेस उम्मेदवार फणेन्द्र शर्माले १७०० मत ल्याएका छन् भने उनलाई एमालेका चित्रबहादुर केसीले १४४४ मत ल्याएर पछ्याईरहेका छन् ।

त्यसैगरि उपाध्यक्षमा गठबन्धनबाट माओवादी उम्मेदवार नारायण मतहले १७६९ मतका साथ अग्रता लिएका छन् भने उनलाई एमालेकी विना मगरले १५८३ मत लिएर पछ्याईरहेकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  ५ : ३५ बजे

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर । होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल

रास्वपा केन्द्रीय समितिको बैठक आज बस्दै, संसदीय दलको नेता छान्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण

काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

पाल्हीनन्दन । यहाँको महेशपुर भन्सार कार्यालयले छ महिनासम्म लक्ष्यअनुसार राजस्व

कांग्रेसको १५ औँ महाविधेशनको कार्यतालिका सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको