२९ असार २०८३, सोमबार | July 14, 2026

खबरकुरा संवाददाता


लुम्बिनी प्रदेशमा कांग्रेसका डिल्ली चौधरीलाई मुख्यमन्त्री बनाउन ५४ जना सांसदको हस्ताक्षर

बुटवल । लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्ली चौधरीलाई मुख्यमन्त्री नियुक्त गर्न ५४

६ दलले समर्थन फिर्ता लिएपछि लुम्बिनी सरकार अल्पमतमा

बुटवल । नेकपा माओवादी केन्द्र सहित ६ दलले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता गरेका

नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरलाई दज्र्यानी चिन्ह प्रदान

काठमाडौं । नवनियुक्त प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गरिएको छ ।

नयाँ खिम्ती-बाह्रबिसे प्रसारण लाइन समयमै सक्न प्राधिकरणको ताकेता

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले तामाकोसी-काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत नयाँ खिम्ती–बाह्रबिसे खण्ड निर्माण

राष्ट्रपतिद्वारा गोरखकाली र गोरखनाथ मन्दिरमा पूजाअर्चना

गोरखा । राष्ट्रपति रामचन्द्र पौडेलले गोरखामा रहेको नेपालकै प्रसिद्ध धार्मिकस्थल गोरखकाली मन्दिर र गोरखनाथ मन्दिरमा

लुम्बिनी प्रदेशमा माओवादीका मन्त्रीहरुले दिए राजीनामा, मुख्यमन्त्री गिरी अल्पमतमा

बुटवल । लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । यो सगै

चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पु¥याउँछौँ : प्रबन्ध निर्देशक झा

भक्तपुर । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने

गोरखा पुगे राष्ट्रपति पौडेल

काठमाडौं ।  राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेल गोरखा पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रपति पौडेल

सुनको भाउ ६०० रुपैयाँले घट्याे

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको ६०० मूल्य घटेको छ भने चाँदीको मूल्य १० रुपैयाँले बढेको

सिद्दार्थ राजमार्गको सिद्वबाबा नजिककै भिरबाट मोटरसाइकल खस्दा २ जना घाइते

बुटवल । सिद्दार्थ राजमार्गको बुटवल-पाल्पा सडक खण्डको सिद्दबाबा क्षेत्र नजिककै मोटरसाइकल खस्दा २ जना घाइते

कान्ति लोकपथमा सवारी आवागमन पूर्ण रुपमा बन्द

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कान्ति लोकपथमा सवारी आवागमन

नागढुङ्गाबाट बाहिरिने सवारीसाधन सञ्चालनमा रोक

काठमाडौँ । अविरल वर्षाका कारण सडकमा बाढी, पहिरो, ढुङ्गा खस्ने

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस