३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

अबैध चोरी निकासी पैठारीलाई सिल गरिएको सिमाले रोक्न सकेन, बाँकेमा दिनदिनै भित्रिन्छन् ठूला परिमाणमा कपडा र प्रतिबन्धित औषधी

नेपालगन्ज । बाँके प्रहरीले सिमा सिल भएको बेला पनि भारतबाट अबैध आयात हुँदै गएको ठूलो परिमाणको कपडा र प्रतिबन्धित औषधी बरामद गरेको छ । जिल्ल प्रहरी कार्यालयबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरको जमुनाहबाट भारतबाट अवैध रुपमा ल्याउदै गरेको ठूलो परिमाणको कपडा बरामद गरेको हो । प्रहरीले बरामद गरेको कपडामा कुर्ता ५०० पिस, टिसर्ट १०० पिस तथा…