३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

सिभिल मलको घोषणा : लकडाउन अवधिको मासिक भाडादरमा ५० प्रतिशत छुट

काठमाडौं । सिभिल मल व्यवस्थापनले लकडाउन अवधिको ४ महिना मासिक भाडादरमा ५० प्रतिशत छुट दिने भएको छ । विश्वमहामारीको रुपमा फैलिएको कोभिडका कारण सरकारले गरेको लकडाउन अवधिको ४ महिनाको मासिक भाडादरमा व्यवस्थापनले ५० प्रतिशत छुट दिने भएको हो । सिभिल मल व्यापार संघका अध्यक्ष रत्न बहादुर घिमिरेले चैत देखि असारसम्म ४ महिनामा ५० प्रतिशत छुट,…