७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता

काठमाडौं । माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटी बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेज्यूले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटी…