३० कात्तिक, काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयलले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनी ४ करोड ३६ लाख रुपैयाँ नाफामा रहेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कम्पनी ८ करोड ५५ लाख रुपैयाँ नोक्सानीमा थियो । कम्पनीको बिक्री आम्दानी करिब दोब्बर हुँदा नाफामा सुधार आएको…