काठमाडौं । फिफा विश्वकपको समूह चरणअन्तर्गत दोस्रो खेलमा नवप्रवेशी केपभर्डेले दुईपटकको विश्वविजेता उरुग्वेविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै २-२ को बराबरी खेलेको छ। विश्व फुटबलको शक्तिशाली टोली मानिने उरुग्वे सन् १९३० र १९५० मा विश्वकप विजेता बनेको थियो । यता, केपभर्डे भने पहिलोपटक विश्वकप खेलिरहेको राष्ट्र हो । तर प्रतियोगितामा उसले लगातार प्रभावशाली प्रदर्शन गरिरहेको छ ।…