२७ फाल्गुन २०८२, बुधबार | March 11, 2026

त्रिकोणात्मक टी-२० श्रृंखला : हङकङमाथि नेपालको सहज जित

काठमाडौं । नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गत बिहीबार भएको खेलमा पहिले फिल्डिङ गरेको नेपालले हङकङलाई ९४ रनमा समेटेको थियो । ९५ रनको झिनो लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले १३.५ ओभरमा चार विकेटको क्षतिमा ९९ रन बनाउँदै लक्ष्य पुरा गरेको हो । नेपालका लागि आसिफ शेखले सर्वाधिक ४२ रन…