२० मंसिर २०८२, शनिबार | December 6, 2025

‘ड्रोन भ्यू’मा त्रिवि क्रिकेट मैदान

काठमाडौं। कीर्तिपुरस्थित क्रिकेट मैदानको स्तोरन्नतीको काम धमाधम भइरहेको छ । निर्माणको ७५ प्रतिशत भन्दा बढी काम सम्पन्न भइसकेको कीर्तिपुरस्थित क्रिकेट मैदानमा दैनिक दुई लाख हर्जना तिरेर निर्माण कम्पनीले काम निरन्तर गरिरहेको छ । अहिले प्यारापिट बनाउने र फ्लड लाइट हाल्ने काम धमाधम भइरहेको छ। तस्वीर: क्यान