१६ बैशाख २०८३, बुधबार | April 29, 2026

नेपाल र क्यानडाबीच हुने श्रृंखलाको तालिका परिवर्तन

काठमाडौ । नेपाली राष्ट्रिय क्रिकेट टिम र क्यानडाबीच हुन लागेको दुई एकदिवसीय क्रिकेट श्रृंखलाको मिति एक दिन पर धकेलिएको छ । नेपाल क्रिकेट संघ ९क्यान०का अनुसार श्रृंखला ५ र ६ जुलाईमा हुने तय भएको छ । यसअघि पहिलो खेल ४ र दोस्रो खेल ५ जुलाईमा हुने तय भएको थियो । नेपालले आज ओन्टारियो क्रिकेट क्लबसँग…