१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

पाकिस्तानको लगातार दोस्रो जित, अमेरिकामाथि ३२ रनले विजय

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’को खेलमा पाकिस्तानले लगातार दोस्रो जित हात पारेको छ । मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरेको हो । टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो । १९१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा…