काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबलमा स्पेनले शानदार जित हात पारेको छ । स्लोभाकियालाई ५-० गोल अन्तरले हराउँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको हो । स्पेनलाई जित दिलाउन एम्रिक लापोर्ट,पाब्लो सराबिया र फेरान टोरेसले एक एक गोल गरे । स्पेनले दुई गोल आत्मघाती उपहार पाएको थियो । खेलमा स्पेन पेनाल्टी गोल गर्नबाट भने…