काठमाडौं । स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगअन्तर्गत गएराति भएको खेलमा इटालियन क्लब एटलान्टालाई ३-१ ले हराएको रियलले समग्रमा ४-१ को जीत निकाल्दै अन्तिम आठको यात्रा तय गरेको हो । पहिलो लेगमा रियल १-० को जित निकालेको थियो । घरेलु मैदानमा मंगलबार राति भएको…