३० जेष्ठ २०८३, शनिबार | June 13, 2026

सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता फागुन १९ बाट

बुटवल । मणिमुकुन्द भलिबल क्लबले फागुन १९ गतेबाट सातौ मणिमुकुन्द रनिङशिल्ड अन्तर जिल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । शनिबार पत्रकार सम्मेलन गरि क्लबका अध्यक्ष लोकेन्द्र कुमार भण्डारीले प्रतियोगिताको तयारी पुरा भएको बताउनुभयो । यसवर्ष प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख २ हजार २ सय २२, उपविजेताले नगद ७२ हजार २ सय २२,…