५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक विजेता अर्जेन्टिनाले जोर्डनलाई ३-१ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को समूह ‘जे’ मा शतप्रतिशत जितसहित समूह विजेता बनेको छ । टेक्ससको डल्लास स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो । खेलको १९ औँ मिनेटमा जिओभानी लो सेल्सोले गोल गर्दै टोलीलाई…