काठमाडौं । चितवको सौराहामा जारी नेकपा एमालेको १०औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको चुनावको मतपरिणाम आउन थालेको छ । दिउँसो १ बजेबाट जारी मतगणनामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओलीले फराकिलो मतअन्तरका साथ लिड गरेका छन् । विद्युतीय भोटिङ मेशिनबाट भएको मतदानमा ओलीले ९९६ मत पाउँदा उनका प्रतिस्पर्धी भीम रावलले १११ मत पाएका छन्…