नेपालगन्ज । एमालेबाट माधव नेपाल लगायतका नेताहरुको बहिर्गमन पछि देश दौडाहा निस्केका नेकपा एमालेका अध्यक्ष केपी ओली आज नेपालगन्ज आउँदै छन् । बाँके जिल्लाका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओली नेपालगन्ज आउन लागेका हुन् । नेपालगन्जको तारे होटल सिद्धार्थ भ्युमा राखिएको अगुवा कार्यकर्ता भेलाको सम्पूर्ण तयारी पुरा भएको एमाले बाँके जिल्ला कमिटीका उपाध्यक्ष किस्मत…