काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले नेतृत्व चयन गर्न असफल भएपछि २३१ सदस्यीय केन्द्रीय समिति मात्र घोषणा गरेको छ । नेतृत्का आकांक्षीबीच विवाद भएपछि वाईसीएलले अध्यक्षसहित पदाधिकारी चयन गर्न असफल भएको हो । राजधानीमा तीन दिनदेखि जारी भर्चुअल राष्ट्रिय भेलामार्फत वाईसीएलले नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो । अब, अध्यक्षसहितका पदाधिकारीको…