काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बस्ने बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिई शीर्ष नेतृत्वलाई हस्तान्तरण गर्ने कार्यदलका एक सदस्यले बताए । यसअघि सोमबार बिहान बसेको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रमको खाका तयार पारेको थियो । सरकारको नीति तथा निर्णयलाई प्रभावकारी बनाउनका…