१६ पुस २०८२, बुधबार | December 31, 2025

लुम्बिनी सरकार अल्पमतमा रहेको दाबीसहित विपक्षी गठबन्धनले प्रदेश प्रमुखलाई बुझाए ध्यानाकर्षण

बुटवल । लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनले नवनियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई भेटी वर्तमान सरकार अल्पमतमा र अवैध रहेको भन्दै ध्यानाकर्षण गराएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका प्रदेश सभा सदस्यहरुले प्रदेश प्रमुखको कार्यालय पुगेर शंकर पोखरेल नेतृत्वको प्रदेश सरकार अल्पमत र असंबैधानिक रहेको भन्दै ध्यानाकर्षण गराएका छन् । झण्डै ३८…