१५ पुस २०८२, मंगलबार | December 30, 2025

एमाले वरिष्ठ नेता नेपालसँग माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष यादवको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेपाल निवास कोटेश्वरमा प्रचण्ड र नेपालबीच मंगलबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको बुझिएको छ । प्रचण्डले नेपाललाई प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकोमा धन्यवाद दिँदै अब सरकारमा सहभागी हुने विषयमा छिटो निर्णय लिन आग्रह गरेका छन्…