काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधिन अवस्थामा रहेकै अवस्थामा निर्वाचन तालिका घोषणा गरेर निर्वाचनको तयारीमा लागेको निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन तालिका रद्द गरेको छ । सर्वोच्च अदालतबाट प्रतिनिनिधिसभा विघटनको निर्णयलाई खारेज गरिदिएपछि आयोगले तालिका रद्द गरेको हो । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बुधबार विज्ञप्ति प्रकाशित गर्दै सर्वोच्चको फैसलाअनुसार निर्वाचन…