काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा एमाले उपाध्यक्ष वामदेव गौतम उपस्थित हुने भएका छन्। बालुवाटारमा बस्ने केन्द्रीय कमिटी बैठकमा गौतम सहभागी हुने उनको सचिवालयले जनाएको छ । बैठकमा भाग लिन गौतम बालुवाटार पुगिसकेका छन् । नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी स्वीकारेर बैठकमा सहभागी हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागी हुन लागेका हुन् । अध्यक्ष केपी…