१४ पुस २०८२, सोमबार | December 30, 2025

कर्णाली प्रदेशका सांसद पुनर्वहाली विरुद्ध केपी ओलीको भ्याकेट निवेदनमाथि सर्वोच्चमा आज सुनुवाइ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भ्याकेट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुनेभएको छ । कर्णाली प्रदेशका चार सांसदलाई पदमुक्त गर्ने नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि अध्यक्ष ओली भ्याकेटमा गएका थिए । ओलीसँगै कर्णाली प्रदेशसभा सचिवालयले पनि भ्याकेट निवेदन दिएको थियो । अन्तरिम आदेश…