१४ पुस २०८२, सोमबार | December 30, 2025

शम्भु थापाले गरे फेरि प्रश्न : विश्वासको मत पाउँछ या पाउँदैन भनेर आधार हेर्ने राष्ट्रपति को हो ?

काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले राष्ट्रपतिलाई धारा ७६ को उपधारा ५ बमोजिमको प्रधानमन्त्री दाबी गर्ने व्यक्तिले संसद्‍मा विश्वासको मत प्राप्त गर्न सक्छ कि सक्दैन भन्ने अधिकार नभएको बताएका छन् । प्रतिनिधिसभा विघटन विरुद्धको रिटमाथि संवैधानिक इजलासमा प्रतिउत्तर बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले भविष्यमा कुनै प्रधामन्त्रीले विश्वासको मत पाउन सक्छ या सक्दैन भन्ने हेर्ने अधिकार…