काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेताहरुले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेका छन् । नेता नेपालसँग छलफल गर्नका लागि ओली पक्षधर विष्णु पौडेल, सुवास नेम्वाङ र शंकर पोखरेल नेता नेपाल निवास कोटेश्वर पुगेका थिए । भेटमा उनीहरुले नेता नेपालसँग अदालतमा रहेको हस्ताक्षर फिर्ता लिन आग्रह गरेका थिए । हस्ताक्षर फिर्ता भए…