काठमाडौं । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीसँग आफुहरुको तुलना हुन नसक्ने बताएका छन् । विपक्षी गठबन्धनका तर्फबाट संसद भवन नयाँ वानेश्वरमा सम्पादहरुसँगको अन्तक्र्रियामा बोल्दै अध्यक्ष प्रचण्डले लोकतन्त्र बचाउन चाहने र लोकतन्त्र समाप्त पार्न चाहने पात्रबीच तुलना हुन नसक्ने बताएका हुन् । प्रचण्डले संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि आफुहरु एक भएको बताए…