९ पुस २०८२, बुधबार | December 24, 2025

कांग्रेसको पौडेल समुहद्वारा महाधिवेशन केन्द्रित छलफल, को को भए उपस्थित ?

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको तिथि निश्चित भएसँगै पार्टीभित्रको राजनीतिक सरगर्मी दिनदिनै बढिरहेको छ । कांग्रेसका दोस्रो पुस्ताका नेतात्रय विमलेन्द्र निधि, सशांक कोइराला र प्रकाशमान सिंहबीच भएको छलफल लगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले आफु निटक नेताहरुसँग छलफल गरेका छन् । काठमाडौंको बसुन्धरास्थित एक पार्टी प्यालेसमा आयोजित पौडेल समुहको छलफलमा आसन्न महाधिवेशनको तयारी नीति र नेतृत्वबारे…