६ पुस २०८२, आइतबार | December 22, 2025

विपक्षी बेन्च खाली गरेर सांसदहरु सभाबाट निस्केपछि लुम्बिनी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

बुटवल । लुम्बिनी प्रदेशसभामा विपक्षी गठबन्धनका सम्पूर्ण प्रदेश सभा सदस्यहरुले लुम्बिनी प्रदेश सभाको बैठक बहिस्कार गरेपछि आजको बैठक बस्न नसकी स्थगित भएको छ । बैठक प्रारम्भ भए लगत्तै प्रदेश सभा बैठक सुरु भएलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका संसदीय दलका नेता विरेन्द्र प्रसाद कनौडियाले अल्पमतको सरकारले ल्याएको बजेटका बिषयमा छलपलमा भाग नलिने भन्दै बैठक…