कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । प्रदेशसभाको ३० मत प्राप्त गर्दै भट्टले विश्वासको मत प्राप्त गर्न सफल भएका छन् । विपक्षमा जम्मा ९ मत परेको छ । ५२ सदस्यीय प्रदेशसभामा १२ जना सभासद अनुपस्थित रहेका थिए । विश्वासको मतका लागि २७ जनाको समर्थन आवश्यक थियो । भट्टलाई…