काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटमाथि आज सुनुवाइ हुनेभएको छ । आइतबार प्रधानन्यायाधीस चोलेन्द्र शमशेर जबराले गठन गरेको वरिष्ठतम न्यायाधीसहरु सम्मिलित संवैधानिक इजलासमाथि सरकारी पक्षका वकिलहरुले प्रश्न गरेपछि इजलास त्यसैमा अलमलिएको थियो । हिजो मुद्दामाथि कुनै बहस न हुन सकेन । त्यत्तिकै सकिएको इजलास हेर्दा हेर्दैमा रहेका कारण आजबाट बहस अघि बढ्न सक्ने बताइएको…