काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले पार्टी विवादको मूल जड नेतृत्व पंक्तिमा रहेका मुख्य तीन नेता भएको दाबी गरेका छन् । माधव झलनाथ पक्षका भनिएका नेता भट्टराईले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै एमाले एकताको मूल समस्याको मूल जड अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमारनेपाल भएको जिकिर गरेका हुन् । भट्टराईले…