धनगढी । सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिँदैछन् । आज बिहान ९ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री भट्टले विश्वासको मत लिन लागेका हुन् । आइतबार नेकपा एमालेका सांसद पठान सिंह बोहोराले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्रीलाई विश्वास नरहेको बताएका थिए । त्यसपछि भट्टले सोमबार नै विश्वासको मत लिने योजना बनाएका थिए । तर…