काठमाडौं । नेपाली कांग्रेसले मन्त्रिपरिषद् पुनर्गठनले समस्या समाधान हुन नसक्ने टिप्पणी गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै समस्याको जड नै प्रधानमन्त्री भएकाले मन्त्री फेरेर मात्र समस्या समाधान नहुने बताएका छन् । उनले नयाँ मन्त्रिपरिषद् पुर्नगठन सर्वोच्च अदालतको फैसलासम्मलाई दुइचार दिनको घाम छायाँको संज्ञा दिएका छन् । उनले ट्वीटरमा भनेका छन्, ‘कलेजोमा…