१० पुस २०८२, बिहिबार | December 25, 2025

प्रतिनिधिसभा विघटन सर्वोच्चको फैसला निस्तेज पार्ने काम : संविधान निगरानी समूह

काठमाडौं । संविधान निगरानी समूह (कन्स्टिच्युशन वाच ग्रुप)ले वैकल्पिकस सरकार गठनको प्रयास हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरिनु अनुचित भएको ठहर गरेको छ । पूर्व प्रधानन्यायाधीशहरुसहित संविधान र कानुनविद्हरु संलग्न रहेको समूहले समूहले बुधबार एक विज्ञप्ति प्रकाशित गर्दै संविधानको धारा ७६ अन्तर्गत वैकल्पिक सरकार गठनको बाटो बाँकी हुँदाहुँदै प्रतिनिधिसभा विघटन गर्नुलाई स्वीकार गर्न नसकिने जनाएको हो ।…