काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले जनताले प्रतिनिधिसभालाई सार्वभौम अधिकार दिएको स्पष्ट पारेका छन् । कानून व्यवसायीहरुसँगको छलफलमा सभामुख सापकोटाले आवश्यक पर्यो भने जनताले दिएको अधिकारलाई आफुले प्रयोग गर्ने बताएका छन् । सभामुख सापकोटाले असाधारण परिस्थिति आइलागे आफुबाट त्यस्तो अधिकार प्रयोग गरिनुपर्ने धारणा राखेका हुन् । देश र जनताको हितभन्दा दायाँ–बायाँ गर्ने अधिकार कसैलाई छैन,’ सापकोटाले…