१० पुस २०८२, बिहिबार | December 25, 2025

परमादेशको मागसहित पाँच विपक्षी दल भोलि मात्र सर्वोच्च जाने

काठमाडौं । पाँच विपक्षी दलले प्रतिनिधिसभा विघटन विरुद्ध भोलि मात्रै सर्वोच्चमा रिट दर्ता गर्नेभएका छन् । नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश माग गर्दैै पाँच दलले सर्वोच्च अदालतमा भोलि रिट दर्ता गर्न लागेका हुन् । आज समयअभावका कारण भोलि बिहान १० देखि ११ बजेको बीचमा सर्वोच्चमा रिट दर्ता हुने भएको…