१० पुस २०८२, बिहिबार | December 25, 2025

संसद भवनको ल्होत्से हलमा विपक्षी गठबन्धनको बैठक

काठमाडौं । विपक्षी गठबन्धनको बैठक सुरु भएको छ । नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा केही बेरअघि विपक्षी गठबन्धनमा सामेल दलहरुको बैठक सुरु भएको हो । बैठकमा भाग लिन कांग्रेससभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो नेता दुर्गा पौडेल लगायतका नेताहरु ल्होत्सेहल पुगिसकेका छन् । अहिले…